PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

चेखवको ‘तीन बहिनी’ शिल्पीमा 



पहिलोपोस्ट

चेखवको ‘तीन बहिनी’ शिल्पीमा 

काठमाडौं: रसियन नाटककार एन्टोन चेखवको प्रसिद्ध  नाटक ‘थ्री सिस्टर्स’ को मन्चन हुने भएको छ। मेघराज अधिकारीद्वारा नेपालीमा अनूदित नाटक ‘तीन बहिनी’को परिकल्पना र निर्देशन घनश्याम श्रेष्ठले गरेका छन्।

नाटकमा घिमिरे युवराज,सुषमा कोइराला,श्याम खड्का,शान्ति गिरी, विकास जोशी,सुनिसा बजगाई, अर्जुन न्यौपाने, अन्ना देउजा, जीवन बराल, अस्मिता खनाल, अमुल श्रेष्ठ, सुरेश जिसी र श्रीओम रोदनले अभिनय गरेका छन्। 

उक्त नाटक आगामी वैशाख १९ गतेदेखि जेठ १२ गतेसम्म शिल्पी नाटकघरमा मन्चन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell