PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

‘संयोगका पानाहरू’ लेख्दै गोपाल पराजुली



पहिलोपोस्ट

‘संयोगका पानाहरू’ लेख्दै गोपाल पराजुली

काठमाडौँः पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले संस्मरण कृति लेखन सुरु गरेको जनाएका छन्। फेसबुकमा जन्मदिनको सन्देश लेख्दै पराजुलीले पुस्तक लेखन थालनी गरेको जनाएका हुन्।

‘संयोगका पानाहरू’ नामक कृति लेखन सुरु गरेको उनले जनाएका हुन्।

०७५ वैशाख १६ गतेसम्म आफ्नो कार्यकाल दाबी गरिरहेका पराजुलीले चैत १ गते प्रधानन्यायाधीशबाट राजीनामा दिएका थिए। राजीनामाअघि उनलाई न्याय परिषद् सचिवालयले ०७४ साउन २१ गतेदेखि लागू हुनेगरी अवकाश पत्र थमाएको थियो। पत्र थमाएको भोलिपल्ट पराजुलीले राजीनामा दिएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell