PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

अरुण तेस्रो आयोजनाको भवनमा बम विस्फोट, सामान्य क्षति



पहिलोपोस्ट

अरुण तेस्रो आयोजनाको भवनमा बम विस्फोट, सामान्य क्षति
प्रतीकात्मक तस्बिर

संखुवासभाः अरुण तेस्रो आयोजनाअन्तर्गत तुम्लिङटारस्थित रहेको कार्यालय भवनमा बम विस्फोट हुँदा सामान्य क्षति भएको छ।  

गएराति करिब १२ बजे अज्ञात समूहले गराएको बम विस्फोटबाट कार्यालय भवनमा सामान्य क्षति भएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए।

बम विस्फोट गराउनेको खोजी भइरहेको पनि जोशीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell