PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

गायक धितालको 'चिसो चिसो' सार्वजनिक



पहिलोपोस्ट

गायक धितालको 'चिसो चिसो' सार्वजनिक

काठमाडौं: गायक नारायण धितालको स्वरमा 'चिसो चिसो' बोलको गीतको भिडियो सार्वजनिक भएको छ। अर्जुन रत्न भिकारिको शब्द, चेतन सापकोटाको संगीत रहेको गीतमा कलाकार विल्सन र सोनी फिचर्ड छन्।

तेन्जु योञ्जनको निर्देशनमा तयार भएको यस गीत ‘जय माया प्रेम’ नामक एल्वममा समावेश छ। सुदिप बरालको छायाँकन रहेको गीतलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन्। गीतमा मुस्ताङका रमणीय दृश्य देखाइएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell