काठमाडौं: गायिका अन्जु पन्तकाे स्वरमा ‘धर्तीमा अाएँ एक्लै’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। बसन्त लम्सालकाे शब्द तथा संगीत रहेको गीतमा कलाकार बिनु शाक्य र सनम कठायत फिचर्ड छन्।
विकास घले गुरूङको निर्देशनमा तयार भएको गीतमा टेकेन्द्र शाहको सम्पादन र मुकेश हुमागाईंको छायाँकन रहेको छ।