PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

निलमको ‘मलार्इ हजूरले लगाएको’ सार्वजनिक



पहिलोपोस्ट

निलमको ‘मलार्इ हजूरले लगाएको’ सार्वजनिक

काठमाडौं: गायिका निलम रोजु रार्इको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। निलम कै शब्द तथा संगीत रहेको ‘मलार्इ हजूरले लगाएको’ बोलको गीतमा कलाकारहरु ऋचा थापा, दक्षकुमार राई, निर्मला पुलामी मगर र देविकाश्री मगरसँगै निलम फिचर्ड छन्।

कमल रार्इको निर्देशनमा तयार भएको गीतमा युवराज रार्इको छायाँकन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell