काठमाडौं: गायिका अस्मिता पाण्डेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। डाक्टर अच्यूत अधिकारीको शब्द रचनामा बनेको ‘तिम्रो जति आँसु झर्यो’ बोलको गीतको भिडियोमा सुवर्ण शम्सेर, प्रतिक, रुसा र दिपा फिचर्ड छन्।
निरज तिमल्सिनाको निर्देशनमा यो गीत तयार भएको हो। गायिका अस्मिता गायनसँगै अस्पतालमा काम गर्छिन्।