PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

नखिपोटमा उभौलीको रमाइलो

नखिपोटमा उभौलीको रमाइलो

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : आज किराँतहरुको महान चाड उभौली हो। उभौंली पर्व पृथ्वीमा कृषि युग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ। किराँतहरू प्रकृति पुजक भएकोले प्रकृतिलाई खुसी पार्नका लागि हरेक वर्ष वाली लगाउने समयमा उनीहरूले यो पर्व प्रमुख चाडका रूपमा मनाउने गरिन्छ। काठमाडौंमा पनि आज यो पर्व मनाइयो। हेर्नुस् फोटो


ट्रेन्डिङ पोस्ट

Ncell