PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

अनुश्काको जन्मदिनमा विराटले के दिए उपहार?



पहिलोपोस्ट

अनुश्काको जन्मदिनमा विराटले के दिए उपहार?

बलिउड अभिनेत्री अनुश्का शर्माको आज जन्मदिन। मंगलबारबाट उनले जीवनको २९ औं वसन्त पार गरिन्। उनलाई सामाजिक सञ्जालमा शुभकामना आउनेक्रम जारी छ।

क्रिकेटर विराट कोहलीसँग विवाह बन्धनमा बाँधिएकी अनुश्का भने पतिसँग जन्मदिन सेलिब्रेट गर्दैछिन्। व्यस्तताबिच पनि दुवैले एकअर्काका लागि समय निकालेको इन्डिया टुडेले जनाएको छ। विराटले अनुश्कालाई आफ्नो व्यस्त समयको केही क्षण उपहार दिंदैछन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत पनि अनुश्कालार्इ विस गरे।

उनले लेखेका छन्, जन्मदिनको शुभ कामना मेरो माया, मैले चिनेको सकरात्मक र र्इमान्दार मान्छे, लव यू।

 

   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell