PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

मोदीको स्वागतमा मिथिला कलाले रंगिँदै जनकपुरका पर्खाल



पहिलोपोस्ट

मोदीको स्वागतमा मिथिला कलाले रंगिँदै जनकपुरका पर्खाल
फोटोः रासस

जनकपुरः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने भएपछि तयारी तीव्र पारिएको छ। प्रदेश २ को अस्थायी मुकाम रहेको जनकपुरमा मोदीको स्वागतका लागि रंगरोगनसमेत सुरु भएको छ। 

सहरका पर्खालहरू मिथिला संस्कृतिको झल्को दिने कलाकृतिहरूले रंगिन थालेका छन्। मोदीको स्वागतमा जानकी मन्दिरदेखि वाह्रविघा रंगभूमि मैदानसम्मका पर्खालहरु राम-सीताको गाथा झल्किने गरी मिथिला चित्रकलाहरुले रंगिदैँ छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell