PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

अन्जु पन्तको 'नरुनु है' सार्वजनिक



पहिलोपोस्ट

अन्जु पन्तको 'नरुनु है' सार्वजनिक

काठमाडौं: गायक अन्जु पन्तको स्वरमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। सन्तोष कटवाल र क्षितिज श्रेष्ठको शब्द तथा अलिफ खानको संगीतमा 'नरुनु है' बोलको गीत सार्वजनिक भएको हो।

भिडियोमा कलाकारहरु शिल्पा पोख्रेल र शाहिल खान फिचर्ड छन्। विज्ञान रार्इको निर्देशनमा बनेको गीतमा अर्जुन तिवारीको छायाँकन रहेको छ। शाहिल पछिल्लो समयको व्यस्त सम्पादक हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell