PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

सोनमपछि दीपिका र रणवीरको बिहे



पहिलोपोस्ट

सोनमपछि दीपिका र रणवीरको बिहे

बलिउड अभिनेत्री सोनम कपूर र उनका प्रेमी आनन्द अहुजाको विवाह यही मे ८ तारिखमा हुने भएको छ। यी दुर्इको विवाहसँगै प्रेम सम्बन्धमा रहेका अर्को जोडी दीपिका पादुकोण र रणविर सिंहको पनि बिहे हुने बलिउडमा चर्चा छ।

यही नोभेम्बरमा यिनीहरुको पनि बिहेको तयारी भएको भारतीय मिडियाले जनाएको छ। अहिलेसम्म आफ्ना विवाहबारे दुवैले मुख खोलेका छैनन्। हालै दुर्इले आफ्नो प्रेम सम्बन्ध रहेको भने स्वीकारेका छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell