PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

'बुट्टे चोली'मा बिपना र सुष्मा



पहिलोपोस्ट

'बुट्टे चोली'मा बिपना र सुष्मा

काठमाडौं : गायक सन्जिब बस्नेतको 'बुट्टे चोली' बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ। संचारकर्मी सुर्य चन्द निर्देशित गीतको भिडियोमा संजय, बिपना र सुष्मा  फिचर्ड छन्।

बिनोद बन्जाराको शब्द तथा रमेश श्रेष्ठको संगीत रहेको म्युजिकमा राजन शाहीको कोरियोग्राफी र सोहन मानन्धरको छायाँकन/सम्पदान रहेको छl

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell