PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

ओमको 'सम्झाउन खोज्छु...' सार्वजनिक



पहिलोपोस्ट

ओमको 'सम्झाउन खोज्छु...' सार्वजनिक

काठमाडौं :गायक ओम सुनुवारको 'सम्झाउन खोज्छु...' बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा उनलार्इ गायिका कविता श्रेष्ठले साथ दिएकी छिन्।

कविताको शब्द तथा ओमको संगीत रहेको गीतमा दिव्या सुवेदीको छायाँकन रहेको छ। दिन्सन शाहको सम्पादन रहेको गीतमा गायक, गायिका दुवै फिचर्ड छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell