PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

अनिलको 'तिम्रो त जिन्दगी' सार्वजनिक



पहिलोपोस्ट

अनिलको 'तिम्रो त जिन्दगी' सार्वजनिक

काठमाडौं : गायक अनिल पहाडीको 'तिम्रो त जिन्दगी' बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। महेश खरेलको शब्द रहेको गीतमा मिलन क्षेत्री, अनु श्रेष्ठ र दिपक सुवेदी फिचर्ड छन्।

काजिश श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा दिपक विष्टको सम्पादन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell