PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

विशालको 'नजाउ रेलिमाई' सार्वजनिक



पहिलोपोस्ट

विशालको 'नजाउ रेलिमाई' सार्वजनिक

काठमाडौं : गीतकार विशाल गौतमको 'नजाउ रेलिमाई' बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा डान्स क्रु भीमफेदी गाइज अनि सृष्टि खड्का फिचर्ड छन्।

प्रकाश धितालले निर्देशन गरेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन, पवनको सम्पादन, उदय राज पौडेलको संगीत रहेको छ।

 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell