काठमाडौं : वीर विस्वासको 'आकसैमा तीन तारा' बोलको गीतको भिडियो सार्वजनिक भएको छ। ओम सुनारको शब्द तथा संगीत रहेको गीतको भिडियोमा कलाकार विक्रम, टिका,बिर र कृपा फिचर्ड छन्।
विक्रमको निर्देशनमा बनेको भिडियोमा प्रकाश खड्काको छायाँकन मिलन बि.क को सम्पादन रहेको छ।