PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

नम्रताको 'शिकारी आँखा'



पहिलोपोस्ट

नम्रताको 'शिकारी आँखा'

काठमाडौं : गायक केशव पौडेलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। रामकुमार आचार्यको शब्द तथा केशवको संगीत रहेको 'शिकारी आँखा' बोलको गीतको भिडियोमा नम्रता सापकोटा र काजिस श्रेष्ठ फिचर्ड छन्।

एल्वम 'भोगार्इ भिन्न भिन्न'मा समावेश यस गीतमा अजय रेग्मीको छायाँकन काजिस श्रेष्ठको निर्देशन र दिपक विष्टको सम्पादन रहेको छ।

 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell