PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

टुँडिखेलमा उभौली रौनक, २० फोटोमा हेर्नुस्

टुँडिखेलमा उभौली रौनक, २० फोटोमा हेर्नुस्

प्रवीण रानाभाट/पहिलोपोस्ट


किराँतहरुको महान चाड उभौली हो। उभौंली पर्व पृथ्वीमा कृषि युग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ। किराँतहरू प्रकृति पुजक भएकोले प्रकृतिलाई खुसी पार्नका लागि हरेक वर्ष वाली लगाउने समयमा उनीहरूले यो पर्व प्रमुख चाडका रूपमा मनाउने गरिन्छ। गत सोमबारबाट यो पर्व शुरु भएको हो। यो पर्व १० दिनसम्म मनाइन्छ। यही पर्वका अवसरमा शनिबार टुँडिखेलमा लिइएको फोटोहरु:


ट्रेन्डिङ पोस्ट

Ncell