PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

अर्जुन हिंगोरानीको निधन



पहिलोपोस्ट

अर्जुन हिंगोरानीको निधन

बलिउड निर्देशक अर्जुन हिंगोरानीको निधन भएको छ। 'दिल भी तेरा' मार्फत् बलिउडमा धर्मेन्द्रलार्इ डेव्यू गराएका उनले ९२ वर्षको उमेरमा संसार छोडेको भारतीय मिडियाले जनाएको छ

धर्मेन्द्र र उनको मित्रताको विषयमा बलिउड जानकार छ। उनले तीन दशकमा धर्मेन्द्रसँग नै धेरै फिल्म गरेका थिए।

धर्मेन्द्रले आफ्ना मित्रको निधनमा संवेदना प्रकट गरेका छन्। आफ्ना ट्विटर अकाउन्टमा उनले लेखेका छन् - 'अर्जुन हिंगोरानीले हामीलार्इ छोडेर गएका छन्। म एकदमै दु:खी छु। उनको आत्माले शान्ति पावस्।'

साथमा उनले उनीसँगको श्यामस्वेत तस्विर राखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell