PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

मिस स्कुबाको अडिसन जेठ १९ मा



पहिलोपोस्ट

मिस स्कुबाको अडिसन जेठ १९ मा

काठमाडौं : मोडल सङ्स नेपाल प्रालिले 'मिस स्कुबा नेपाल २०१८' को आयोजना गर्ने भएको छ। विजेताले मलेशियामा आयोजना हुने 'मिस स्कुबा इन्टरनेशनल २०१८' मा सहभागिता जनाउन पाउने आयोजक डेबिल सिंह राजपुतले बताए।

प्रतियोगिताको अडिसन जेठ १९ मा रेड डायमण्ड रेष्टुरेन्ट नयाँ वानेश्वरमा हुनेछ। प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाई विशेष प्रशिक्षण दिइनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell