PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

मोफसलबाट काठमाडौं फर्कियो ‘लम्फू’ टिम



पहिलोपोस्ट

मोफसलबाट काठमाडौं फर्कियो ‘लम्फू’ टिम

काठमाडौं : मोफसल प्रचार सकेर 'लम्फू' टिम काठमाडौं फर्केको छ। मोफसल पुगेका कलाकारहरु कबिर खड्का, सञ्जीत भण्डारी, आयान खड्का, निर्देशक गोपालचन्द्र लामिछाने, निर्माता शक्तिबल्दभ घोरासैनी लगायतको टिम काठमाडौं फर्केको हो।  

तरकारीवालीको नामले चर्चित कुशुम श्रेष्ठ समेतको अभिनय रहेको फिल्मका अन्य कलाकारहरु सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा लगायत भने प्रचारको लागि काठमाडौंमा थिए ।

फिल्म यही शुक्रबारदेखि प्रदर्शन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell