PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

‘नेपाल लोक आइडल-२०७५’ आयोजना हुने



पहिलोपोस्ट

‘नेपाल लोक आइडल-२०७५’ आयोजना हुने

काठमाडौं : सार्थक डिजिटल म्यूजिक प्रालिको आयोजनामा टेलिभिजन रियालिटी शो ‘नेपाल लोक आइडल-२०७५’ हुने भएको छ। जेब्रा क्रियशनको प्रस्तुतिमा पहिलो पटक सर्वाधिक धनराशी पुरस्कारमा यस्तो कार्यक्रम हुन लागेको हो।

आगामी साउन महिनादेखि सातै वटा प्रदेशमा छनोट प्रक्रिया शूरु गर्ने संयोजक जीवन पन्तले बताए।

त्यस्तै आइडलका निर्देशक सुरेन्द्र दाहालले ‘आइडलमा प्रथम हुनेले ३० लाख रुपैयाँ, दोस्रो हुनेले १५ लाख र तेस्रो हुनेले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्, यो आइडलले जन्माएका प्रतिभाहरुले भविष्यमा लोक गीत संगीतको संरक्षणको लागि आफूलाई सर्मपित बनाउने छन् ।’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell