PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

मोदीको भ्रमण तयारी बुझ्न पराराष्ट्रमन्त्री भारतीय राजदुतसँगै जनकपुरमा



पहिलोपोस्ट

मोदीको भ्रमण तयारी बुझ्न पराराष्ट्रमन्त्री भारतीय राजदुतसँगै जनकपुरमा
फोटो: भारतीय दुतावास

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर यात्राको तयारीका विषयमा बुझ्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जनकपुर पुगेका छन्। 

मोदीको २०७१ सालमा भएको नेपाल भ्रमणका समयमा भारतले नेपाली सेनालाई प्रदान गरेको ‘हिन्दुस्तान एरोनोटिक्स’को एडभान्स लाइट हेलिकोप्टरमा चढेर परराष्ट्रमन्त्री ज्ञवाली जनकपुर पुगेका हुन्। 

ज्ञवालीसँगै भारतीय राजदुत मञ्जिभ सिंह पुरी समेत जनकपुर पुगेका छन्। भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते पटना हुँदै भारतीय सेनाको हेलिकोप्टरबाट जनकपुर आउँदै छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell