PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

काठमाडौं झरेकी करिष्माका ८ स्न्याप

काठमाडौं झरेकी करिष्माका ८ स्न्याप

पहिलोपोस्ट /पहिलोपोस्ट


सन् १९९० को दशकमा बलिउडकी सबैभन्दा महँगी हिरोइन करिष्मा कपुर यतिखेर काठमाडौंमा छिन्। महिला केन्द्रत फिल्मले चर्चाको शिखरमा पुर्‍याएको करिष्माले भारतको सबैभन्दा प्रतिष्ठित नेसनल अवार्ड पाइसकेकी छिन्। चारपटक फिल्म फेयर अवार्ड जितेकी उनी गहनाको सो रुम उद्घाटनका लागि काठमाडौंको पाहुना बनेकी हुन्।

बलिउडका स्टर हिरोहरु सलमान, शाहरुख, आमिर, अक्षय, गोविन्दासँग एक से एक हिट फिल्म दिएकी छिन् उनले। ८ फोटोमा हेर्नुस् काठमाडौं झरेकी करिष्मा -

 


ट्रेन्डिङ पोस्ट

Ncell