PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

मुम्बर्इ एक्सप्रेसको कपी : 'झमक बहादुर'



पहिलोपोस्ट

मुम्बर्इ एक्सप्रेसको कपी : 'झमक बहादुर'

काठमाडौं : फिल्म 'झमक बहादुर'को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा अनुप विक्रम शाहीको फरक अवतार देख्न सकिन्छ। ट्रेलर सार्वजनिक कार्यक्रमको प्रमुख अतिथि एवंम् सांसद नवराज शिलवालले ट्रेलर हेरिसकेपछि फिल्म राम्रो बनेको हुनुपर्ने बताए।

उनले भने, 'फिल्म मनोरञ्जनात्मक नै बनेको छ जस्तो लाग्यो। हेर्नुपर्ने फिल्म। समाजका कथा बोलेको हुन्छ फिल्मले, समाजलार्इ अगाडि बढाउन फिल्म हेर्नुपर्छ।'
भोमन कटवाल निर्देशित फिल्ममा अनुपसँगै यादव देवकोटा, राजु, सुजता थापा, मीन कुमार तामाङ लगायतको मुख्य अभिनय रहेको छ। फिल्ममा अनिल कुमार महर्जनको सम्पादन र कल्याण अधिकारीको कथा रहेको छ।यो फिल्म 'बलिउड फिल्म 'मुम्बर्इ एक्सप्रेस'बाट कपी गरेको आरोप लागेको छ।


 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell