PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

१६ एसएसपी डिआइजीमा बढुवा, पहिलो नम्बरमा केदार रिजाल



पहिलोपोस्ट

१६ एसएसपी डिआइजीमा बढुवा, पहिलो नम्बरमा केदार रिजाल

काठमाडौँः नेपाल प्रहरीका १६ एसएसपी डिआइजीमा बढुवा भएका छन्। गृह मन्त्रालयको बढुवा समितिले सोमबार १६ एसएसपीको बढुवा सिफारिस गरेको हो।

बढुवाको प्राप्त अंकको आधारमा पहिलो नम्बरमा ७४ दशमलव ९९ अंक प्राप्त गरेका केदार रिजाल रहेका छन्। यस्तै शेरबहादुर बस्नेत, पिताम्वर अधिकारी, दिनेश अमात्य, प्रेम चन्द, श्याम खड्का लगायत बढुवामा परेका छन्।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell