PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

विवाह बन्धनमा बाँधिए - सोनम र आनन्द



पहिलोपोस्ट

विवाह बन्धनमा बाँधिए - सोनम र आनन्द

बलिउड अभिनेत्री सोनम कपुर र उनका प्रेमी आनन्द अहुजा मंगलवार विवाह बन्धनमा बाँधिएका छन्। विवाह पहिरनमा उनी निकै सुन्दर देखिएकी छिन्।

विवाहमा कलाकारहरु अमिताभ बच्चन, अभिषेक बच्चन, करिना कपूर खान, सैफ अलि खान, करण जोहर, करिश्मा कपूर ज्याकलिन फर्नान्डिस लगायत पुगेका थिए। विवाहमा विशेष व्यक्तित्वहरुलार्इ बोलाइएको थियो।

मुम्बर्इको बान्द्रामा उनीहरुको विवाह भएको भारतीय मिडियाले जनाएको छ



 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell