PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

२२ एसपी एसएसपीमा बढुवा, पहिलो नम्बरमा राजेन्द्र ढकाल

२२ एसपी एसएसपीमा बढुवा, पहिलो नम्बरमा राजेन्द्र ढकाल

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः नेपाल प्रहरीका २२ एसपी एसएसपीमा बढुवा भएका छन्। गृह मन्त्रालयको बढुवा समितिले मंगलबार २२ एसपीको बढुवा सिफारिस गरेको हो।

बढुवाको प्राप्त अंकको आधारमा पहिलो नम्बरमा ७९ दशमलव ३२ अंक प्राप्त गरेका राजेन्द्र ढकाल रहेका छन्। यस्तै सहकुल बहादुर थापा, अरुणकुमार बिसि, विभूतिराज पाण्डे, प्रकाश अधिकारी, पुजा सिंह लगायत रहेका छन्।

बढुवा समितिले सोमाबार मात्र १६ एसएसपीको  डिआइजीमा बढुवा  गरेको थियो।


ट्रेन्डिङ पोस्ट

Ncell