काठमाडौं: गायक शंकर थापा र सुमी चाम्लिङ राईको स्वरमा 'फास्ट फास्ट कल्पना' बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। भिडियोमा अभिनेत्री प्रियंका कार्की र सुनिल श्रेत्रीको टिम नेपाली ठिटोज फिचर्ड छन्।
डि.पी खनालको शब्द तथा शंकरको संगीत रहेको गीतमा अनिल के. मानन्धरकोको छायाँकन रहेको छ। भिडियोमा सुनिलको कोरियोग्राफी छ भने विकास ज्ञवालीको सम्पादन।