PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

सोनमको रिसेप्सनमा सलमान र शारुखको नाच



पहिलोपोस्ट

सोनमको रिसेप्सनमा सलमान र शारुखको नाच

बलिउड अभिनेत्री सोनम कपूर र उनका प्रेमी आनन्द अहुजाको रिसेप्सन पार्टीमा सलमान खान र शारुख खान नाचेका छन्। रिसेप्सन पार्टीमा सोनम र उनको बुवा अनिलसँगै दुई खान नाचेका हुन्।

दुई खानसँगै उपस्थित कलाकारहरु पनि त्याँहा नाचेका थिए। अनिल भने आफ्नो छोरी ज्वाँईको रिसेप्सन पार्टीमा सर्टको बटम नै खोलेर नाचे।

त्याँहा कलाकारहरु साहिद कपूर, रणवीर सिंह, आलिया भट्ट,  करिश्मा कपूर,  अभिषेक बच्चन, सुनिल सेट्ठी लगायत अन्य उपस्थित रहेको भारतीय मिडियाले जनाएको छ

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell