PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

सरिताको ‘नेक्टस् टाइम’ सार्वजनिक



पहिलोपोस्ट

सरिताको ‘नेक्टस् टाइम’ सार्वजनिक

काठमाडौं : गायिका सरिता प्रजापतीको ‘नेक्टस् टाइम’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ।

गणेश श्रेष्ठको शब्द तथा अनिश श्रेष्ठको संगीत रहेको भिडियोमा जान्वी बस्नेत र मोहन तिमल्सिना फिचर्ड छन्। सरिताले थारु, भोजपुरी र नेपाल भाषाका गीत समेत गाएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell