PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

मोदीलाई स्वागतको तयारीमा टुँडिखेल : फोटोमा हेर्नुस्

मोदीलाई स्वागतको तयारीमा टुँडिखेल : फोटोमा हेर्नुस्

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न सरकारले तीव्र तयारी थालेको छ। शुक्रबार जनकपुर हुँदै काठमाडौं आइपुग्ने मोदीलाई टुँडिखेलमा गार्ड अफ अनर दिने कार्यक्रम रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

सोही कार्यक्रमका लागि नेपाली सेनाले टुँडिखेल सिँगार्न सुरु गरेको हो।


ट्रेन्डिङ पोस्ट

Ncell