PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

अन्तर्राष्ट्रिय सोलिडारिटी आर्चरी च्याम्पियनसिपमा नेपाललाई १ रजतसहित ४ पदक



पहिलोपोस्ट

अन्तर्राष्ट्रिय सोलिडारिटी आर्चरी च्याम्पियनसिपमा नेपाललाई १ रजतसहित ४ पदक

दोस्रो अन्तर्राष्ट्रीय सोलिडारिटी आर्चरी च्याम्पियनसिपमा नेपालले १ रजत र ३ कास्य पदक जितेको छ। बंगलादेशको ढामा भएको च्याम्पियनसिप अन्तर्गत नेपालको रिकर्भ पुरुष टिमले १ रजत जितयो।

साथै कम्पाउण्ड टिम पुरुष, टिम महिला र कम्पाउण्ड मिक्स टिममा गरी नेपालले ३ कास्य जितेको हो। बंगलादेशको ढाकामा भएको च्याम्पियनसिपमा २० वटा देशले भाग लिएका थिए ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell