काठमाडौं : दोश्रो नेपाली तारा सन्तोष लामाको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। सन्तोषले पहिलोपटक आफ्नै शब्द र संगीतमा 'कोन्ज्योसोमको कसम' सार्वजनिक गरेका हुन्।
सुमन लामाको निर्देशनमा बनेको भिडियोमा कलाकार छुल्ठिम गुरुङ, कुमार मोक्तान, विशाल लामा र अनिता गोले फिचर्ड छन्। ज्ञानेन्द्र शर्माकको छायाँकनमा बनेको भिडियोमा निशान घिमिरेको सम्पादन रहेको छ।