PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु



पहिलोपोस्ट

बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु

काठमाडौं: प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०७५/०७६ को विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ।

छलफलमा निकै ठूलो संख्यामा सांसदहरु सहभागी रहेको सभामुख कृष्ण बहादुर महराले बताएका छन्।

यसअघि नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले बजेट सबैलाई खुशी पार्ने खालको भएकोले फोकस नरहेको बताएका थिए।

विशेष समयमा बोल्ने सांसदहरुले पनि बजेटप्रति ध्यानकर्षण गराएका थिए।

बजेटमाथिको छलफलको सुरुमा एमाले नेता भीम रावलले बजेटको प्रशंसा गरेका छन्। छलफल जारी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell