PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

मोदी आउँदा जनकपुरमा हेलमेट निषेध 



पहिलोपोस्ट

मोदी आउँदा जनकपुरमा हेलमेट निषेध 

जनकपुरधाम : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम भ्रमणका क्रममा सर्वसाधारणले मोटरसाइकलमा हेलमेट लगाएर हिँडे पक्राउ पर्ने भएका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीवार सूचना जारी गर्दै प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा शुक्रवार विहान १० बजेदेखि जानकी मन्दिर तथा बाह्र बिगाहको सय मिटर क्षेत्र तथा विमानस्थलदेखि बाह्र विगहाको सडक छेउछाउमा धरिलो चिज बस्तु, मोटरसाइकलको हेलमेट, झोला पोका लिइ हिँड्न तथा माक्स लगाएर आवतजावत गर्न निषेध गरेको छ।

निषेध गरिएको कुनै सामान लिइ प्रवेश गरेमा सुरक्षाकर्मीले पक्राउ गरी कारवाही अगाडि बढाउने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell