PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

मोदीको स्वागतमा सिंगारियो जनकपुर : सुरक्षामा कडाई, फोटोमा हेर्नुस्

मोदीको स्वागतमा सिंगारियो जनकपुर : सुरक्षामा कडाई, फोटोमा हेर्नुस्

पहिलोपोस्ट /पहिलोपोस्ट


अमरेन्द्रकुमार यादव-

जनकपुर :
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि जनकपुर आइपुग्दै छन्। मोदीको स्वागतका लागि जनकपुर सिंगारिएको छ भने सुरक्षा कडा पारिएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीवार सूचना जारी गर्दै प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा शुक्रवार विहान १० बजेदेखि जानकी मन्दिर तथा बाह्र बिगाहको सय मिटर क्षेत्र तथा विमानस्थलदेखि बाह्र विगहाको सडक छेउछाउमा धरिलो चिज बस्तु, मोटरसाइकलको हेलमेट, झोला पोका लिइ हिँड्न तथा माक्स लगाएर आवतजावत गर्न निषेध गरेको छ।


ट्रेन्डिङ पोस्ट

Ncell