PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

मोदीको पर्खाइमा जानकी मन्दिर, हेर्नुस् फोटोमा



राधेश्याम पटेल

मोदीको पर्खाइमा जानकी मन्दिर, हेर्नुस् फोटोमा

जनकपुरः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि जकपुर सिँगारिएको छ। मोदीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँगै जानकी मन्दिरमा पूजा गर्ने कार्यक्रम रहेका छ। 

बिहानै देखि जानकी मन्दिर आसपास सर्वसाधारणको घुइँचो लागेको छ। हेर्नुस् फोटोमा
















@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell