PahiloPost

Mar 13, 2026 | २९ फागुन २०८२

दिल्लीबाट उडे मोदी, अोली पुगे जनकपुर



राधेश्याम पटेल

दिल्लीबाट उडे मोदी, अोली पुगे जनकपुर

जनकपुरः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर आइपुगेका छन्। प्रधानमन्त्री ओली जानकी मन्दिर परिसरमा मिथिलन पोशाकमा मन्दिर प्रवेश गरेका छन्।मोदीको स्वागतका लागि जानकी मन्दिर सिँगारिएको छ। मोदीले आज प्रधानमन्त्री ओलीसँगै जानकी मन्दिरमा पूजा गर्ने कार्यक्रम रहेका छ। दुवै समकक्षीले आजै जनकपुर–अयोध्या बस सेवाको शुभारम्भ गर्दै छन्। 

अयोध्याका लागि छुट्ने बस जानकी मन्दिर परिसरमा तयार पारिएको छ। बसमा प्रदेश २ का दुई राज्यमन्त्री सवार भई अयोध्या पुग्ने कार्यक्रम छ। त्यहाँ उनीहरूलाई भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्ने छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell