PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

हेलिकप्टरबाट होइन एयर इण्डियाको विमानबाट जनकपुर ओर्लिए मोदी



पहिलोपोस्ट

हेलिकप्टरबाट होइन एयर इण्डियाको विमानबाट जनकपुर ओर्लिए मोदी

जनकपुरः  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरमा ओर्लिएका छन्। मोदी जनकपुरस्थित विमानस्थलमा दिल्लीबाट आइपुगेका हुन्।

यसअघि भारतीय प्रधानमन्त्री मोदी पटनाबाट भारतीय सेनाको हेलिकोप्टरबाट आउने बताइए पनि उनी एयर इण्डियाको विमानबाट जनकपुर ओर्लिएका हुन्। 

उनलाई विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहितका प्रदेशका मन्त्रीहरू तथा नेपाल सरकारका उच्च अधिकारीहरूले स्वागत गरेका थिए। 

उनी जानकी मन्दिर प्रस्थान गर्दै छन्।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell