PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

जानकी मन्दिरमा मोदी, ओलीले गरे स्वागत



पहिलोपोस्ट

जानकी मन्दिरमा मोदी, ओलीले गरे स्वागत

काठमाडौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकी मन्दिरमा पूजा सुरु गरेका छन्। भारतको एयर इण्डियाको विमानबाट जनकपुर विमानस्थलमा आइपुगेका मोदी त्यहाँबाट उच्च सुरक्षाकासाथ जानकी मन्दिरमा पुगेका हुन्। 

उनलाई त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरे। 








@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell