PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

४५ डिएसपीको सरुवा, को कहाँ पुगे? हेर्नुस् सूची

४५ डिएसपीको सरुवा, को कहाँ पुगे? हेर्नुस् सूची

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : नेपाल प्रहरीले ४५  जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ। जेठ महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको हो।

महानगरीय अपराध महाशाखामा कार्यरत डिएसपी अजय केसी महानगरीय प्रहरी प्रहरा गण सामाखुसी सरुवा भएका छन्। त्यसैगरी महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी अच्युत प्रसाद पुडासैनी प्रहरी प्रधान कार्यालय विषेश व्यूरोमा सुरुवा भएका हुन्। हेर्नुस् सूची
 


ट्रेन्डिङ पोस्ट

Ncell