PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

दीप तामाङको गीत 'र्‍वाँइ र्‍वाँइ' युट्युबमा



पहिलोपोस्ट

दीप तामाङको गीत 'र्‍वाँइ र्‍वाँइ' युट्युबमा

गायक दीप तामाङको नयाँ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ। 'र्‍वाँइ र्‍वाँइ' सारङ्गी बोलको रोमान्टिक गीत सार्वजनिक भएको हो।  गीतमा जितेन लेप्चाको शब्द तथा संगीत रहेको छ। फणिन्द्र राईले गीत एरेन्ज गरेका हुन् ।

'र्‍वाँइ र्‍वाँइ सारङ्गी' बोलको गीतले दर्शक तथा स्रोताको मन जित्ने विश्वास लिएका गायक दीपले बताए। उनले छिट्टै गीतको म्युजिक भिडियो सार्वजनिक गर्ने जनाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell