PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

नोटबन्दीका विषयमा ठोस जवाफ आएन : प्रधानमन्त्री ओली



पहिलोपोस्ट

नोटबन्दीका विषयमा ठोस जवाफ आएन : प्रधानमन्त्री ओली

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा नोटबन्दी हुँदा प्रभावित भएका नेपालीहरुको विषयमा ठोस जवाफ आउन नसकेको बताएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण बारे संसदलाई जानकारी गराउँदै ओलीले भने,‘यसअघि पनि मैले नोटबन्दीको विषयमा कुरा उठाएको थिए। यस पटक पनि उठाए तर भारतीय पक्षबाट ठोस जवाफ आएको छैन।’

नोटबन्दीबाट प्रभावितहरुको विषयमा पुनः छलफल हुने प्रधानमन्त्री ओलीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell