PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

खुमन र मन्जुको 'अष्ट्रेलिया गएको' सार्वजनिक



पहिलोपोस्ट

खुमन र मन्जुको 'अष्ट्रेलिया गएको' सार्वजनिक

काठमाडौं : गायक खुमन अधिकारी र मन्जु पौडेलको स्वरमा 'अष्ट्रेलिया गएको' बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ।

विष्णु सापकोटाको शब्द तथा खुमनको संगीत रहेको गीतको भिडियोमा करिश्मा ढकाल र शम्भु रिजाल फिचर्ड छन्। प्रकाश भट्टको निर्देशनमा बनेको भिडियोमा राजेश घिमिरेको छायाँकन र विष्णु शर्माको सम्पादन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell