काठमाडौं : फोहोर र दूर्गन्धित हुन थालेको वीर अस्पतालले केही दिन यता चिटिक्क देखिन थालेको छ। बाहिरसम्म गन्हाउने शौचालयको दुर्गन्ध हटेको छ, सफा देखिन थालेको छ।
अस्पताल एक साता यता रंगरोगनको काम हुँदैछ। वैशाख २३ गते स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्याल, सरसफार्इकर्मी खेम शर्मा र कलाकार सीताराम कट्टेलसहितको टोलीले वीर अस्पतालको शौचालय सफाइ अभियान सुरु गरेका थिए।
त्रिभुवन विमानस्थल र पशुपति सफा गरेका खेम शर्मा नेतृत्वको समूहले वीर अस्पताल सरसफार्इ गरिरहेको छ। शर्माको टोलीले वीर अस्पतालमा कार्यरत कर्मचारीलाई तालिम समेत दिनेछन्।