PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

'चङ्गा'को ट्रेलर सार्वजनिक



पहिलोपोस्ट

'चङ्गा'को ट्रेलर सार्वजनिक

काठमाडौं : फिल्म 'चङ्गा'को ट्रेलर सार्वजनिक भएको छ। सोमवार काठमाडौंमा निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो।

किशोर भण्डारी 'डिट्ठा साब' निर्देशित फिल्ममा अंकित खड्का, लक्ष्मी बर्देवा,  बुद्धि तामाङ, कमलमणि नेपाल, राजन खतिवडा, रेश्मा तिमल्सिना लगायतको अभिनय रहेको छ।

आउँदो जेठ २५ मा प्रदर्शन हुने फिल्ममा बाल कलाकार लकी भण्डारीको पनि मुख्य अभिनय रहेको छ। कन्टिन्यूयस मुभी मेकर्स प्रालिको ब्यानरमा बनेको फिल्ममा नवराज उप्रेतीको छायाँकन, कृष्ण भण्डारीको सम्पादन, राजनराज शिवाकोटी र कमल खत्रीको संगीत छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell