PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

अलविदा मणिविक्रम शाह : रंगशालामा श्रद्धाञ्जलिपछि शवयात्रा

अलविदा मणिविक्रम शाह : रंगशालामा श्रद्धाञ्जलिपछि शवयात्रा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान मणिविक्रम शाहको अन्त्यष्टि सुरु भएको छ। 

हिजो साँझ ५ बजेर ४२ मिनेट जाँदा ५१ वर्षका उमेरमा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो। 

उनको शव श्रद्धाञ्जलिका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राखिएको थियो। त्यहाँबाट अन्त्यष्टिका लागि शवयात्रा सुरु भएको थियो। 


ट्रेन्डिङ पोस्ट

Ncell