काठमाडौं : गायिका निशा जियमको 'झर्की झर्की' बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। अर्जुन पोख्रेलको शब्द तथा संगीत रहेको गीतमा एन्नी, एस राज, निशा र रमेश फिचर्ड छन्।
माइकल चन्दले निर्देशन गरेको भिडियोलाई सिलान लम्सालले सम्पादन गरेका हुन्।